संस्थापक अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
स्वर्गिय सहविर थापा
जीवनी

निवर्तमान अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री किशोर कुमार लामा
योगदान : जीवनी

अध्यक्ष
स.प्र.अ.म.नि.(अ.प्रा.)
श्री रवि राज थापा
प्रोफाईल
अध्यक्षको प्रोफाईल

CURRICULUM VITAE

 

पूरा नामः रबि राज थापा

जन्म मितीः डिसेम्बर १९, १९५२

जन्मस्थानः असन महाबौद्ध, काठमाडौँ, नेपाल,

हालको ठेगानाः ललितपूर महानगरपालिका, वडा २, झम्शीखेल

सम्पर्क नंबरः ९८५१० ९७२६६

इ-मेलः

 

शैक्षिक योग्यताः

-     त्रिभुवन विश्वबिध्यालयको बिध्यावारिधी को बिध्यार्थी (हाल)

-     राजनीतिशास्त्र मा एम. ए (सन् २०११)

-     कानूनमा स्नातक (बि.एल), (सन् २०४४ साल)

-     कानूनी अभ्यासको प्रामाणपत्र (सन् २०११), नं १३,३७०

-     स्नातक (बि ए) ( सन् १९९२)

-     स्कूल लिभिङ्ग सर्टिफिकेट ( सन् १९६९)

.        

बृत्ती बिकासः

२०३२ (१९७६)    गृह मन्त्रालय बाट अनुसन्धान अधिक्रत भनेर बाग्लुङ्ग जिल्लाको ६२ गाऊँ पञ्चायतको तथ्यांक संकलन

२०३३ (सन्१९७७) श्री  ५ को सरकार गृह-मन्त्रलयबाट खुला प्रतियोगिताबाट राजपत्र अंकित तृतिय श्रेणीको प्रहरी निरिक्षक पदमा नियुक्त

२०३५-२०४९      नेपाल प्रहरीको सदर प्रहरी तालिम केन्द्रको सिनियर-इन्सट्रक्टर (सि आई)

              विषेश काम – डेमो कम्पनीको स्थापना, मस्को ओलम्पिकमा बक्सिङ्ग खेलमा सहभागिता,

२०३९-२०४१     स्वर्गिय श्री ५ बीरेन्द्र वीर विक्रम शाहदेव र शाही परिवारको पार्श्वबती

२०४२-४५        स्वर्गिय श्री ५ दिपेन्द्र वीर विक्रम शाहदेव को बूढानिलकण्ठ स्कूलमा अतिरिक्त क्रियाकलाप, सुरक्षा र खेलकूद शिक्षकको रुपमा काज

२०५०-५१        केन्द्रिय अध्यागमन प्रमूख, गृह मन्त्रालय

१९९१-१९९२      प्र.ना.उ. उपत्यका अपराध अनुशन्धान विभाग (केरकार) प्रमूख

१९९२-१९९३      प्र.ना.उ. - प्र. प. का. अपराध अनुशन्धान विभाग मा कार्यरत

१९९१-१९९२      प्र.ना.उ. - उपत्यका अपराध अनुशन्धान विभाग (केरकार) प्रमूख

१९९३-१९९६      प्र.उ. तथा का. मू. प्र. ब. उ. -  लागू औषध नियन्त्रण कानुन कार्यान्वयन शाखा को स्थापना

१९९६-२०००      राष्ट्रिय योजना आयोग काज भै श्री-लङ्का स्थित कोलम्बो प्लान एसिया-प्यासिफिकको ड्रग-एडभाइजरी- प्रोग्राम निर्देशक

२००१          प्र.ना.म.नि मा पदोन्नती भै नव-स्थापित स. प्र. बल, नेपाल मा स्थानान्तरण को मानव-श्रोत बिभाग प्रमूख

२००२          स.प्र.ना.म.नि - नव-श्थापित राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा स.प्र.बलको टोली प्रमूख

२००३          स.प्र.ना.म.नि बाट स..प्र.अ.म.नि. मा पदोन्नती भै स.प्र.बलको कार्य-बिभाग प्रमूख

२००५-२००७      कार्य-बिभागबाट मानवश्रोत बिभागमा सरुवा , निलम्वन र फूकुवा

२००८          गृहमन्त्रालयमा सुरक्षा सल्लाहकारको रुपमा पदस्थापन भै २००८ मार्चमा ३१ वर्ष सेवा पुरा गरी प्र अ म नी को ५ वर्से सेबा हदको कारणले सक्रिय सेवा बाट अवकाश

२०१५-१९१९      स.प्र. बल, नेपालको कमाण्ड तथा स्टाफ कलेजको स्थापना र प्रथम शैक्षिक संय

अन्तराष्ट्रिय तालिमः

१९७९          भारतको बि।एस।एफ एकेडेमी टेकनपुरमा ३ महिने “कम्पनी कमाण्डर्स” तालिम

१९८८          जर्मन संघिय प्रहरी प्रधान कार्यालय मा एक वर्षै “ड्रग्स एण्ड डेलिङ्क्वेनस्” तालिम

१९९३          एयरपोर्ट नार्कोटिक्स् इन्ट्रटडिक्सन तालिम – नेपालः सयोजक मण्डल सदस्य

१९९४          अमेरिकको ड्रग ल इन्फोर्समेन्ट को ८ हप्ते “नार्कोटिक कन्ट्रोल मेनेजमेन्ट” तालिम

१९९५          अस्ट्रेलियन पुलिस व्दारा दिएको “इन्टेलिजेन्स कलेक्सन, कोलेशन, एनालिसिस, डिस्सेमिनेशन”  तालिम

२००९          अमेरिककको मोन्टरे स्थित “नाभल पोष्ट-ग्र्याजुयट स्कुल” को सिभिल-मिलेटरी रिलेसन (सिसिएमआर) कार्यक्रममा “डिफेन्स डिसिजन मेकिङ्ग” सेमिनार कम तालिम

 

कन्सल्ट्यान्सी

 

२००८          राष्ट्रिय मानव अधिकार आयोगको “र्यापिड रेस्पोन्स टिम ह्याण्डबुक” निर्माण

२०११          कोलम्बो प्लानले थाइल्याण्ड र सिङ्गापुर सरकार संग मिलेर आयोजना गरेको दुई

क्षेत्रिय तालिमको श्रोत व्यक्ती (रिशोर्स पर्सन) को रुपमा अन्तराष्ट्रिय प्रशिक्षक   

२००९          नेपाल स्थित वेलायतको डि.एफ.आई.डी को प्रहरी सुधार आयोजनाको सल्लाहकार

२००९          नेपाल स्थित सेभ-द-चिल्ड्रेन एच-आई-भी र एडस् ग्लोवल फण्ड कार्यक्रम सल्लाहकार

 

शोध तथा पुस्तक प्रकाशन

२०११          एम ए को शोधपत्र (थेशिस) मा स. प्र. बल नेपालको स्थापना वारे शोध-पत्र प्रश्तुत

२०१३          “कसौटीमा नेपाल प्रहरी” मा स.प्र.बल, नेपाल बारे परिचयात्मक लेख

२०२२          संगम एन्ष्टिच्युट बाट प्रकाशित पुस्तक, “कन्फ्लिक्ट, पिस एण्ड डेभेलोपमेन्ट” मा “सेक्युरिटी सेक्टर रिफर्म” बारे लेख

२०२२          स्वामी विकेकानन्द को संकलित प्रवचन “हिन्दु-धर्म” नामक पुस्तकको नेपालीमा उल्था

-              नेपाल प्रहरी को लागू औषध पुनर्श्थापना केन्द्रको वार्षिक प्रकासनमा लेखहरु प्रकाशित

-              नेपाल विश्व सम्बन्ध परिषदमा राष्ट्रिय सुरक्षा सम्बन्धि बिभिन्न लेखहरु

 

कन्फ्रेन्स, सेमिनार

२००८          काठमान्डूमा सिभिल-मिलिटरी रिलेसन कार्यशालामा “ल इन्फोर्समेन्ट एण्ड फेडरालिजम्”को कार्यपत्र प्रश्तुत।

२००१          छैठौँ एशिया-प्याशिफिक अपरेशनल ड्रग इन्फोर्शमेन्ट कन्फरेन्स (आडेक), जापान, कार्यपत्र प्रश्तुत 

२००१          यु.एन.डि.सि.पी व्दारा आयोजना गरेको “प्रिकशर्स कन्ट्रोल दक्षिण-एशिया क्षेत्रिय सम्मेलन”, नया दिल्ली   

२०००          यु.एन.ए.एफ.इ.आई (United Nations Asia-Pacific and Far Eastern Institute (UNAFEI) Japan.) व्दारा आयोजित संगठित अपराध बिरुद्धको कार्यशाला गोष्टीमा कार्यपत्र प्रश्तुत

२०००          लागू औषध दुर्व्यशन रोकथाम बिरुद्धको तेश्रो ग्लोबल कन्फरेन्स्, पालेरमो, इटली

२०००          यु.एन.डि.सि.पी द्वारा आयोजित “नेशनल डाटावेश मिटिङ्ग, भिएना, अष्ट्रिया

१९९९          लागू औषध दुर्व्यशन रोकथाम बिरुद्धको दोश्सरो ग्लोबल कन्फरेन्स्, बैँकक्, थाइल्याण्ड

१९९७ र १९९९   यु. एन. कमिसन अफ नार्कोटिक ड्रग्स् (CND) को बार्षीक सम्मेलन हरु (भिएना, अष्ट्रिया)

१९९६          तेश्रो हिरोइन कन्फरेन्स, जेनोआ, एटली

१९९६          यु.एन.डि.सि.पी – सार्क को-अपरेसन मिटिङ्ग, श्री-लङ्का

१९९६          तेह्रौँ इन्टरपोल मिटिङ्ग, नया दिल्ली, भारत

१९९६          सार्क ड्रग अफेन्स मोनिटरिङ्ग डेस्क मिटिङ्ग, श्री-लङ्का

१९९३, १९९४     नार्कोटिक ल-इन्फोर्समेन्ट एजेन्टस मिटिङ्ग (HONLEA) दक्षिण-कोरिया (१९९३), इन्डोनेशिया (१९९४)      

१९९२, १९९३     एशिया मनि-लाउन्डरिङ्ग कन्फरेन्स्, सिङ्गापुर

 

खेलकुद तथा अन्य क्रियाकलाप

२००६          जिन्ना शतवार्षिक अन्तरराष्ट्रिय बक्सिङ्ग प्रतियोगिता, कराची, पाकिस्तान

२००३          स प्र बल खेलकूद बिभाग, स प्र बल स्कुल स्थापनामा सक्रिय भुमिका

१९८०          बाइसौँ ओलम्पिक – बक्सिङ्ग, मस्को ओलम्पिक

 

भाषा क्षमता

 

नेपाली, नेवारी, हिन्दी, अङ्ग्रेजी, जर्मन पढन र लेख्न जान्ने

 

अन्य

न्याय तथा सुरक्षा अध्ययन केन्द्र – सचोव – (२००६ – १०२०)

हाम्रो आश्था नेपाल (लागू औषध रोकथाम र अध्ययन केन्द्र – अध्यक्ष ( २०१० देखी अध्यावधी)

पूर्व-प्रथम उपाध्यक्ष - नेपाल राष्ट्रिय ओलम्पिक कमिटी (२००७-२०१२)

अध्यक्ष – रोटरी क्लब अफ जावलाखेल – २०११

 

रहर-शौख

पढने, लेख्ने, समाज-सेवा, अध्ययन, अध्यापन