संस्थापक अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
स्वर्गिय सहविर थापा
जीवनी

निवर्तमान अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री वासुदेव वली
योगदान : जीवनी

अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री किशोर कुमार लामा
योगदान : जीवनी
सूचना

सूचना ।           सूचना ।।          सूचना ।।।

नेपाल पूर्व सशस्त्र प्रहरी संघको नवौं केन्द्रिय परिषदको सभा यही मिति २०७३/०६/१६ गते आईतवार विहान ०८:३० बजे सशस्त्र प्रहरी बल प्रधान कार्यालयको हाता भित्र रहेको अल्फ्रेस्को गार्डेनमा बस्ने भएकोले उक्त मिति, समय र स्थानमा उपस्थित भईदिनुहुन सम्पूर्ण पूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र पारिवारिक निवृतिभरणको सुविधा प्राप्त गरिरहनु भएका मृत्यू तथा विरगती प्राप्त सशस्त्र प्रहरी परिवारका सदस्यहरु समेतलाई हार्दिक अनुरोध गरिएको छ । 

अग्रज संघको चिनारी २०७०

 अग्रज संघको चिनारी २०७१

 अग्रज संघको चिनारी २०७२

नेपाल पूर्व सशस्त्र प्रहरी संघको पनि फेसबुक पेज खोलिएको हुँदा संघको गतिविधिहरु फेसबुक पेजबाट हेर्नको लागि मा लाईक गरि हेर्न सकिने ब्यहोरा जानकारी गराईन्छ ।

आज
Calender
आश्विन
२०७३
शनिवार
१५
October 1, 2016
०७:०९:३२